Show Summary
# Audio Sentence (Transcript)
8351 अध्यक्षको ड्याससँगै बसेका सचिवालयका कर्मचारीहरूलाई २ मिनेटभित्र उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु
8352 छलफलमा भाग लिनुहुने प्रत्येक माननीय सदस्यहरूलाई
8353 ३ मिनेटको समय निर्धारण गरेको छु।
8354 माननीय सदस्य भुवनबहादुर सुनार सम्माननीय अध्यक्ष ज्यू
8355 हामीले यो अध्यादेश ठिक भएन
8356 र यो गलत प्रक्रियाबाट आइरहेको छ र खासै यसले
8357 सार्थकता दिँदैन भन्दाभन्दै पनि यो अहिले
8358 प्रतिस्थापन विधेयकसम्म आइपुग्यो र अहिले हामी त्यसैको संशोधनको
8359 सवालमा छलफल गरिरहेका छौं
8360 विषयवस्तु माननीय राखिसक्नुभएको छ। र पनि