Show Summary
# Audio Sentence (Transcript)
8361 के हो त भन्दा यो आर्थिक कार्यविधि
8362 तथा द्वितीय उत्तरदायित्व विधेयकको यो
8363 पतिथावित विधेयकको चाहिँ आउँदाखेरिमा यसले
8364 खास गरेर यो अर्थ मन्त्रालय चाहिँ
8365 हाई हुने चाहिँ अवस्था सिर्जना बनेको छ।
8366 यसो हेर्दाखेरिमा हेर्दाखेरिमा यो
8367 हिजो महालेखा परीक्षकले चाहिँ
8368 यसको चाहिँ नियन्त्रण गर्ने भन्नेमा चाहिँ अगाडि अर्थ मन्त्रालय
8369 जोडिनु र धेरै त्यस्ता थपिनेले गर्दा
8370 यो चाहिँ एकदम उपयुक्त छैन