Show Summary
# Audio Sentence (Transcript)
8381 कार्यक्रम संशोधन भनेर झन् चाहिँ अब विषयवस्तु नै
8382 अन्त लैजान सक्ने योजना बजेटै अन्त लैजान सक्ने
8383 मनसायले चाहिँ यो अध्यादेश मार्फत झन्
8384 बढी चाहिँ निरङ्कुश भएर आयो। त्यसैले गर्दा
8385 यो बजेट यो बजेटअनुसार गर्नुपर्दा
8386 संघीय सांसदको स्वीकृति लिएर मात्रै यसलाई चाहिँ गर्न सकिने
8387 भन्ने चाहिँ विषय अगाडि बढाइएको हो। र यसरी चाहिँ
8388 यो विधेयक भित्रले आएन भनेर हामीले यसलाई चाहिँ
8389 अस्वीकार गरेका छौं
8390 माननीय सदस्य रेणुचरण। सम्माननीय अध्यक्ष महोदय