दोस्रो कुरा स्ट्रङ्गली म के भन्न चाहन्छु भने यो विधायन ऐनको विपरीत रहेका प्रावधानहरू हटाउनैपर्छ
8394
किन पनि भन्यो भनेपछि अघि दुइटा मन्त्रीज्यूहरूको जवाफ सुन्दाखेरि ऐनमा गल्ती भएको छ
8395
नियमालीमा सुधार्छु भन्ने कुरा यो हामीले पत्याइदिनु पर्ने
8396
यो कस्तो situation i लागेको छ पत्याएर पास पनि भइसक्यो
8397
पास भएका साथीहरू पनि अहिले मनमनै सोचिराख्नु भएको होला के पास गरे भनेर
8398
त्यसैले यो हाम्रो संशोधन रहेको छ यसमा पहिला त यो
8399
आठको ४ मा अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको लागि आयव्ययको अनुमान तयार गर्नुअघि संघीय संसदमा पेश गर्ने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताको सम्बन्धमा
8400
७ गतेभित्र सम्बन्धित विज्ञ वा सरोकारवालासँग आवश्यक परामर्श गर्नुपर्नेछ भन्ने संशोधन रहेको छ।