Show Summary
# Audio Sentence (Transcript)
8411 हैन उहाँ उपप्रधानमन्त्री भइसक्नुभो त्योभन्दा अगाडि पनि जाने इच्छा होला
8412 त्यसो गर्ने हो भने यो जरुरी छैन महालेखा नियन्त्र
8413 छँदैछ भन्ने मेरो कुरा हो। त्यसपछि ११ को २ मा पनि
8414 मन्त्रालयको सिफारिस र संघीय संसदको स्वीकृति भन्ने शब्द राख्नुपर्नेछ
8415 योजना पास गर्ने सदनले रकम पास गर्ने सदनले अनि वितरण गर्ने बेलामा मन्त्रालयलाई किन हावी बनाउन खोज्दै छ
8416 यो संशोधनहरू स्वीकृत गरियोस्
8417 र विधान ऐनभन्दा विपरीत रहेका प्रावधानहरू सबै हटाउनुस् म पुन गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु
8418 माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथिको दफाबार छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम यही समाप्त हुन्छ।
8419 माननीय सदस्यहरू अब मान्ने उपप्रधानमन्त्री एवं अर्थमन्त्री
8420 विष्णुप्रसाद पौडेललाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछु