Show Summary
# Audio Sentence (Transcript)
8421 सम्माननीय अध्यक्ष महोदय
8422 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व
8423 २०७६ लाई संशोधन गर्ने गर्न बनेको वि
8424 २०८१ का सम्बन्धमा दफावार छलफलमा भाग लिनुहुने
8425 सबै माननीय सदस्यहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु
8426 उठाउनुभएका विषयहरूमा मैले
8427 त्यसमा पुनरोक्ति गर्न आवश्यक ठानेको छैन। यसभन्दा अगाडि पनि
8428 हामीले यिनै विषयमा छलफल गरेका छौं
8429 तर्कपूर्ण ढंगले आफ्ना विचार राख्नुभएको छ
8430 मैले जवाफ दिने कोसिस गरेको छु सायद हामीलाई