Show Summary
# Audio Sentence (Transcript)
8431 त्यो सहमतिमा पुग्न अझै केही कोष यात्रा गर्नुपर्छ जस्तो मलाई लाग्छ
8432 र यो लोकतन्त्रको सुन्दरता पनि हो
8433 कि हामी छलफलका माझबाट अगाडि बढ्छौं र म
8434 यति मात्रै भन्न चाहन्छु
8435 जे जस्ता तर्कहरू राख्नुभएको छ यी तर्कहरूप्रति उच्च सम्मान व्यक्त गर्दै
8436 आउने दिनमा हामी छलफल गर्दै जानेछ
8437 भन्ने समेत पनि अपेक्षा गर्दै विश्वास व्यक्त गर्दै यो
8438 प्रस्तुत विधेयकलाई यस सभाबाट
8439 सर्वसम्मतिका साथ पारित गर्दिन
8440 सबै मान्यज्युहरू समक्ष हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु धन्यवाद