Show Summary
# Audio Sentence (Transcript)
8441 माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव माथिको छलफल
8442 माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि प्राप्त संशोधन प्रस्तावहरुलाई
8443 क्रमश निर्णयार्थ प्रस्तुत गर्दछु। माननीय सदस्यहरू अब
8444 प्रतिनिधिसभाबाट सन्देश
8445 सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा
8446 वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि संशोधन गर्ने
8447 संशोधन प्रस्तावकर्ता माननीय सदस्य तुलप्रसाद विश्वकर्मालाई
8448 आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन समय दिन्छु
8449 सम्माननीय अध्यक्ष महोदय
8450 छलफलमा प्रस्तुत विधेयक उपर माननीय मन्त्रीज्यूले जवाफ दिइसक्नुभएको छ