Show Summary
# Audio Sentence (Transcript)
8451 उहाँले अत्यन्त मृत्यु भाषा र शालीन तरिकाले
8452 जवाफ दिनुभयो तर हामीले उठाएका प्रश्नहरूको कुनै उत्तर आएन
8453 उहाँले खसी देखाउनुभयो
8454 तर फर्सी खुवाउने कुरा गर्नुभयो त्यो पनि आज होइन पर्सि
8455 त्यसैले मैले यो विधेयक चाहिँ फिर्ता नलिने कुरा यहाँलाई जानकारी दिन्छु
8456 माननीय सदस्यहरू संशोधन प्रस्तावकर्ता माननीय सदस्य तुलप्रसाद विश्वकर्माले
8457 प्रतिनिधि सभाबाट सन्देशहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक
8458 २०८१ का विभिन्न दफा तथा उपदफाका सम्बन्धमा
8459 पेश गर्नुभएको संशोधन प्रस्ताव फिर्ता नलिनुभएकोले
8460 उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्छु