यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
8462
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
8463
यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
8464
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व
8465
पहिलो संशोधन विधेयक २०८१ माथि संशोधन प्रस्तावकर्ता माननीय सदस्य तुलप्रसाद विश्वकर्माले राख्नुभएको संशोधन प्रस्ताव
8466
बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु
8467
माननीय सदस्यहरू अब प्रतिनिधिसभा र सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि संशोधन पेश गर्ने संशोधन प्रस्तावकर्ता माननीय सदस्य
8468
गोपीबहादुर सार्की अछामीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन
8469
चाहनुहुन्छ भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन समय दिन्छु