अस्ति पनि हामीलाई मिठो गरी झुक्याउनुभएको छ। अहिले पनि मिठै कुरा गर्नुभयो
8472
सर्वसम्मत बनाउँ भनेर भन्नुभयो मेरो यता सबै मान्यजनलाई रिक्वेस्ट के छ भने
8473
यो हामीले राख्या संशोधन प्रस्ताव पनि सर्वसम्मत बनाउन
8474
त्यसको लागि मैले निवेदन गरे
8475
छोटो बोलेर मिठो बोलेर हाम्रो
8476
विषयको उत्तर पनि नदिएको कारणले गर्दाखेरि चाहिँ म
8477
मेरो आफ्नो संशोधन फिर्ता नलिने निवेदन गर्दछु हस् त धन्यवाद
8478
माननीय सदस्यहरू संशोधन प्रस्तावकर्ता माननीय सदस्य गोपीबहादुर सार्की आछामले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ का
8479
विभिन्न दफा तथा उपदफाका सम्बन्धमा पेश गर्नुभएको संशोधन प्रस्ताव
8480
फिर्ता नलिनुभएकोले उक्त प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु