| 8481 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला |
| 8482 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस् |
| 8483 |
|
यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस् |
| 8484 |
|
हुन्न भन्ने पक्षका माननीय सदस्यहरू |
| 8485 |
|
को बहुमत भएकाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन २०८१ माथि संशोधन |
| 8486 |
|
प्रस्तावकर्ता माननीय सदस्य गोपीबहादुर सार्की अछामीले राख्नुभएको |
| 8487 |
|
संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु |
| 8488 |
|
माननीय सदस्यहरू प्रतिनिधिसभा र सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि संशोधन पेश गर्ने संयुक्त |
| 8489 |
|
संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट माननीय सदस्य सुरेशकुमार आले मगरलाई |
| 8490 |
|
आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने उक्त प्रस्ताव संशोधन |