Show Summary
# Audio Sentence (Transcript)
8491 संशोधन प्रस्ताव फिर्ता लिन समय दिन्छु
8492 सरकारको नियत र सोच के हो ठ्याक्कै त्यो त थाहा छैन
8493 तर अध्यादेशलाई प्रतिस्थापित गर्दै आएको जुन विधेयक छ
8494 त्यो हेर्दाखेरि यस्तो लाग्छ सरकारलाई लाग्छ ऊ सधैँ सरकारमा बस्नेछ
8495 अर्थ मन्त्रालय सधैँ सधैँ उसको हातमा हुनेछ त्यस्तो हुन्छ कि हुन्न थाहा छैन
8496 त्यस्तो होस् मेरो शुभकामना छ। तर सायद त्यस्तो नहुन पनि सक्ला एउटा कुरा
8497 अर्को अर्को के छ फेरि भन्दाखेरि यो ह
8498 अहङ्कार दम्ब त ठिक होइन यसले ठिक होइन
8499 विनाशै गर्छ म त्यसको पक्षमा बिल्कुलै छैन। र देशको प्रमुख अगुवाले नै
8500 बेलाबेला हट देखाउने गरेको हुनाले यो सन्दर्भमा चाहिँ