Show Summary
# Audio Sentence (Transcript)
8501 म त्यो कायम गर्न चाहन्छु त्यसलाई अनुसन्धान गर्न चाहन्छु. यो
8502 मेरो संशोधनको सम्बन्धमा मेरो हट मेरो जिद्दी कायमै छ
8503 जस्तै उपप्रधानमन्त्री ज्यूले
8504 देखाउनुभयो खसी दिनुभयो फर्सी त्यही पनि पर्सी
8505 हो त्यसकारणले मेरो यो संशोधन फिर्ता नलिने
8506 घोषणा सगौरव सहर्ष
8507 घोषणा गर्न चाहन्छु यो जानकारी गराउन चाहन्छु सम्माननीय अध्यक्ष ज्यूलाई धन्यवाद
8508 माननीय सदस्यहरू संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट माननीय सदस्य सुरेशकुमार आले मगरले
8509 प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक कार्यविधि तथा वि
8510 उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ को