Show Summary
# Audio Sentence (Transcript)
8511 विभिन्न दफा तथा उपदफाका सम्बन्धमा पेश गर्नुभएको संशोधन प्रस्ताव
8512 फिर्ता नलिनुभएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु
8513 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
8514 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
8515 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
8516 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्य
8517 कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि
8518 संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट माननीय सदस्य सुरेशकुमार आले मगरले
8519 राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु
8520 अब विधेयकको दफा २ देखि २० सम्मका दफाहरु प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ को अङ्ग बनोस् भनी निर्णयर्थ प्रस्तुत गर्दछु