| 8521 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला |
| 8522 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस् |
| 8523 |
|
यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस् |
| 8524 |
|
हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले विद्याको दफा २ देखि २० सम्मका |
| 8525 |
|
बहुमतले प्रतिनिधिसभाबाट सन्देशलाई प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक |
| 8526 |
|
२०८१ को अङ्ग बनेको घोषणा गर्दछु |
| 8527 |
|
माननीय सदस्यहरू अब विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु |
| 8528 |
|
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बान्छनीय भएकोले |
| 8529 |
|
सङ्घीय संसदले यो ऐन बनाएको छ |
| 8530 |
|
संक्षिप्त नाम र प्रारम्भ एक |