Show Summary
# Audio Sentence (Transcript)
8531 यस ऐनको नाम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन २०८१ रहेको छ।
8532 दुई यो ऐन तुरुन्त प्रारम्भ हुनेछ
8533 माननीय सदस्यहरू अब आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व
8534 पहिले संशोधन विधेयक २०८१ को प्रस्तावना र नाम विद्याको अङ्ग बनाइयोस् भन्ने प्रस्ताव निर्णयर्थ प्रस्तुत गर्दछु
8535 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
8536 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
8537 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
8538 हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ को प्रस्तावना र नाम
8539 विधेयकको अङ्ग बनाइयोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्छु माननीय सदस्यहरु अब मान्ने उपप्रधान
8540 मन्त्री एवं अर्थमन्त्री