विष्णुप्रसाद पौडेललाई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय उपलब्ध गरा
8542
सम्माननीय अध्यक्ष महोदय अध्यक्ष महोदयको अनुमतिले
8543
प्रतिनिधिसभाबाट सन्देशहित प्राप्त
8544
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१
8545
पारित गरियोस् भन्ने प्रस्ताव सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु धन्यवाद
8546
माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दछु
8547
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
8548
यो प्रस्ताव यसको विपक्ष हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
8549
हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले