Show Summary
# Audio Sentence (Transcript)
8591 आज चाहिँ मुस्लिम धर्मावलम्बीहरू
8592 र फेरि पनि चैत्र १५ गते तिनकुनेमा दुखद घटना घट्यो
8593 त्यो घटनाको विषयमा क्रममा जो व्यक्तिहरु पत्रकार
8594 रजत र सविन महर्जन दुखद उहाँहरुप्रति पनि हार्दिक शो
8595 माननीय सदस्यहरू अब मान्ने भूमि तथा
8596 भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री
8597 प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई
8598 संशोधन गर्ने विधेयक २०८१ माथिको दफाबार छलफल
8599 सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय उपलब्ध गराउँछु
8600 सम्माननीय अध्यक्ष महोदय अध्यक्ष महोदयको अनुमतिले