Show Summary
# Audio Sentence (Transcript)
8601 प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त
8602 सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव
8603 सम्मानित सभा समस्या प्रस्तुत गर्दछु धन्यवाद माननीय सदस्यहरु
8604 अब उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु
8605 माननीय सदस्यले यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
8606 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्
8607 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
8608 पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई
8609 संशोधन गर्ने विधेयक २०८१ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव
8610 बहुमतले स्वीकृत भएको घोषणा गर्दछु