Show Summary
# Audio Sentence (Transcript)
8611 माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथिको दफा
8612 छलफल प्रारम्भ हुन्छ यस विधेयक
8613 मा नौ जना मान्य सदस्यहरूबाट चार समूहमा
8614 संशोधन प्रस्ताव दर्ता हुन आएको व्यहोरा जानकारी गराउँछु
8615 उक्त विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन
8616 प्रस्तावकर्ता माननीय सदस्यलाई क्रमश आफ्नो संशोधन
8617 को प्रस्तावसहित छलफलमा भाग लिन समय दिन्छु
8618 माननीय सदस्य र सर्वप्रथम संशोधन प्रस्तावकर्ता
8619 माननीय सदस्य तुलप्रसाद विश्वकर्मालाई आफ्नो संशोधनको प्रस्तावस
8620 छलफलमा भाग लिने समय दिन्छु।