Show Summary
# Audio Sentence (Transcript)
8621 सम्माननीय अध्यक्ष महोदय
8622 मैले सहकारी सम्बन्धी के नेपाल राष्ट्रिय
8623 को छलफलमा मैले आफ्ना भनाइहरु बुँदागत रुपमा राख्न चाहन्छु
8624 एक विधेयकको दफा २ को उपदफा ५ मा ५
8625 म मुलायनको दफा ४१ को उपदफा ३ पछि थप उपदफा ३ क मा गरिएको
8626 सञ्चालक समितिको कार्यकालसम्बन्धी व्यवस्था
8627 सहकारी संस्थाहरूको हलमा ठिक छ
8628 तर ग्रामीण भेग वा दूरदराजका गाउँहरूमा खोलिएका सहकारी संस्थामा
8629 उपरोक्त प्रावधान लागू गर्दा त्यसको सहकारीको विकासमा बाधा पुग्ने भएकोले
8630 १० करोडभन्दा मुनि कारोबार हुने