Show Summary
# Audio Sentence (Transcript)
8631 सहकारीको हकमा सञ्चालक समितिका पदाधिकारीहरूको दुई वर्ष कार्यकालको व्यवस्था गर्नु
8632 उचित हुँदैन त्यसैले उक्त दफामा संशोधन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर नै
8633 प्रतिबद्धात्मक प्रतिबन्धात्मक वाक्यांश थप गरेको छु।
8634 दुई सहकारी विधेयकले आउँदा सहकारी विभागले
8635 जारी गरेको मापदण्ड २०६५ को परीक्षा ४ को दफा २४ को उपदफा ४ अनुसार
8636 प्राथमिक पुँजीकोषको १० प्रतिशतलाई बचतको सिमा निर्धारण गरिएको छ।
8637 तर व्यवहारमा त्यो कैयौँ सहकारीले लागू गर्ने गरेका छैनन्
8638 सहकारीमा बचतको सीमा सम्बन्धी
8639 कानुनमा व्यवस्था गरेर जानुपर्दछ बचत तथा ऋणको
8640 सीमा निर्धारण गरेर पछाडि मुख्यतया बचतकर्ताहरूको रहेको छ।