Show Summary
# Audio Sentence (Transcript)
8641 सहकारीमा बचतका लागि विभिन्न प्रकारले बचतकर्ता
8642 लाई प्रभावमा पार्ने र उनीहरूको बचतको कुनै ग्यारेन्टी नहुने जसको परिणाम
8643 स्वरूप बचतकर्ताहरूको अर्बौं रुपैयाँ
8644 ठगी भए बचतकर्ता बिचल्लीमा परे आत्महत्या गर्ने तहसम्म पुगेका अप्रिय घटनाहरू हाम्रो समाजमा घटिरहेका छन्।
8645 त्यसलाई न्यूनीकरण गर्न
8646 बचत तथा ऋणको सिमा निर्धारण गर्ने र बचतको सुरक्षाका लागि आवश्यक कानुनी प्रावधान मिलाउनु
8647 अहिलेको आवश्यकता हो। तीन नम्बर
8648 विधेयकमा निक्षेप तथा कर्जा सुरक्षण कोषको बचत तथा ऋणको मुख्य कारोबार
8649 गर्ने सहकारी संस्थाले सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ जुन सही छ
8650 बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले निक्षेप तथा कर्जा सुरक्षण