Show Summary
# Audio Sentence (Transcript)
8651 तर अन्य सहकारीले त्यस प्रकारको शैक्षण लिनु नपर्ने कुनै कानुनी व्यवस्था छैन।
8652 तर ती संस्थाहरूले बचत तथा ऋणको कारोबार गर्ने र कानुनी रूपले पनि
8653 उनीहरूको प्राथमिक पुँजीको १० प्रतिशत बचत गर्न पाउने छुटले झन् समस्या पैदा गर्छ
8654 मूल ऐनमा बचत तथा ऋणको मुख्य कारोबार
8655 गर्ने गरी दर्ता गरिएको संस्था बाहेक अन्य
8656 वा बहुउद्देश्य संस्था बचत तथा ऋणको मुख्य कारोबार गर्न पाउने
8657 छैन भन्ने व्यवस्था गरिएको छ ठिक त्यसै प्रकारले सोही ऐनमा
8658 आफ्नो पनि मुख्य कारोबारमा आउने समसामयिक
8659 समय सीमा उपलब्ध गराइएको छ यद्यपि त्यसलाई कार्यान्वयन गर्ने
8660 तर सरकारको कुनै ध्यान गएको छैन