| 8661 |
|
त्यसले बचत तथा ऋण सहकारी संस्था किटानीपूर्वक |
| 8662 |
|
व्यक्तिगत बचतको सीमा र ऋणको अंक तोकेर जानुपर्छ अध्यादेशमा गरिएको व्यवस्था ठिक थियो |
| 8663 |
|
त्यस विधेयकमा आएको व्यवस्थालाई संशोधन गरी |
| 8664 |
|
अध्यादेशमा भएको व्यवस्थालाई अगाडि बढाउनुपर्छ |
| 8665 |
|
४ हाम्रो पार्टीले बचत तथा ऋण सहकारी संस्थालाई नियमन गर्न बेग्लै |
| 8666 |
|
संरचनाको अवस्थामा जोड दिँदै आएको छ राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन उचित छ। |
| 8667 |
|
तर उक्त प्राधिकरणलाई स्वयत्त हुनुपर्दछ प्राधिकरणका बारेमा गरिएको |
| 8668 |
|
कानुनी व्यवस्थामा सरकारले चाहेमा जुनसुकै बेला प्राधिकरणका पदाधिकारीलाई हटाउन पाउने व्यवस्थाले |
| 8669 |
|
का साथै प्राधिकरणको स्वयत्ततामाथि प्रश्न चिन्ह खडा गर्दछ |
| 8670 |
|
त्यसैले विधेयकको दफा २ को उपदफा ११ मा गरिएको प्राधिकरणको अध्यक्ष र विज्ञको नियुक्ति सम्बन्धी व्यवस्थामा |