Show Summary
# Audio Sentence (Transcript)
8671 अध्यक्ष र सदस्यले पदय दायित्व जिम्मेवारीपूर्वक पूरा
8672 नगरेको ठहर भएपछि मात्र हटाउने व्यवस्था गरिनु उचित हुन्छ।
8673 नम्बर ५ विधेयकमा कुनै
8674 कुनै संस्था वा संघले सदस्यको बचत रकम फिर्ता गर्नुपर्ने अवधिमा फिर्ता नगरेको भनी
8675 १० प्रतिशत सदस्यले उजुरी दिनुपर्ने
8676 प्रावधान पनि उचित छैन उक्त प्रावधानलाई संशोधन गरेर मूल ऐनको
8677 २०७४ को दफा १०४ को उपदफा १ को खण्ड च को व्यवस्था अनुसार
8678 २५ जना सदस्यले रजिस्टर समक्ष निवेदन दिएमा छानबिन हुनुपर्दछ
8679 विधेयकमा मिलापत्र सम्बन्धी प्रावधान अगाडि सारिएको छ यो प्रावधान कानुनी रुपमा अहिले
8680 ल्याउन खोजिए पनि व्यवहारमा थुनामा न्यायिक हिरासतमा र जेलमा रहेका