Show Summary
# Audio Sentence (Transcript)
8721 राखिनुपर्छ भन्ने मेरो सोच रहेको छ
8722 त्यसपछि १०३ को छ 10
8723 केही मैले महसुस गरेर मैले यहाँ
8724 त्यहाँ प्रस्ताव गरिएको छ सारमा प्राधिकरणले आफ्नो कार्यसम्पादन गर्नको लागि
8725 आवश्यकता अनुसार विशेषज्ञ प्राविधिक तथा
8726 सहायक स्तरका कर्मचारी करारमा नियुक्ति गर्न सक्नेछ
8727 त्यसैले कर्म कर्मचारी करारमा नियुक्तिपछि
8728 नियुक्तिपछि समावेशी सिद्धान्तको आधारमा
8729 नियुक्ति गर्न सकिनेछ भनेर
8730 राख्नुपर्छ भन्ने मेरो प्रस्ताव रहेको छ मेरो स्वतन्त्र