Show Summary
# Audio Sentence (Transcript)
8731 यी तीनवटा कुरालाई मैले शोषण गर्न
8732 बन्छनीय मान्या हुनाले
8733 हाम्रो सरकारले यो प्रस्ताव गर्यो अध्यादेश मार्फत
8734 यो प्रक्रिया र विधि मिचेर जुन ल्याइयो
8735 यो प्रक्रिया र विधि मिचेर ल्याए पनि यसभित्र रहेका
8736 हामीले अत्यन्तै महत्वपूर्ण मान्यता यसप्रति मन्त्रीज्यूले
8737 भन्ने मेरो अनुरोध पनि गर्न म अनुरोध पनि गर्न चाहन्छु र
8738 अनि यी प्रस्ताव राख्दै मेरो भनाइले अन्त्य गर्दछु
8739 संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट माननीय सदस्य डाक्टर बेदुराम भुसाललाई
8740 संशोधनको प्रस्तावसहित छलफलमा भाग लिन समय दिन्छु समय ५ मिनेट