Show Summary
# Audio Sentence (Transcript)
8741 सामान्य अध्यक्ष महोदय
8742 आज यो सदनले बहुमतका आधारमा एउटा गलत निर्णय गर्यो
8743 आफैँले बनाएको ऐन आफै उल्लङ्घन गर्ने निर्णय
8744 विधायन ऐन हामी आफैंले बनाएका हौं
8745 यो सदनबाट आज उल्लङ्घन भयो। यसमा
8746 म अत्यन्त दुःखी पनि छु। र मेरो आपत्ति पनि छ
8747 फेरि यस्तो नगरौं भन्ने अनुरोध पनि छ। मेरो अनुरोध त छ
8748 तर यो जुन विधेयकमा हामी छलफल
8749 धानहरू छन्
8750 छ छैन भन्ने प्रश्न मेरो मनमा उठिरहेको छ।