Show Summary
# Audio Sentence (Transcript)
8751 यसमा त संविधानसँग बाँझिने प्रावधानहरू पनि छन्
8752 जस्तो एउटा व्यक्ति देशैभरिमा १ प्रकारको एउटा सहकारीमा मात्रै
8753 सदस्य हुन पाउँछ भनेर संविधानले हामीलाई भन्न दिन्छ
8754 संविधानले दिएको संगठित हुने स्वतन्त्रताको हकमाथि यसले
8755 हनन गर्छ। यस्तो खालको काम किन सरकार गर्दैछ
8756 अत्यन्त गम्भीर प्रश्न चाहिँ बनेको छ। त्यसैगरीकन
8757 एउटा व्यक्तिले कति रकम जम्मा गर्न पाउँछ सहकारीमा
8758 कतिसम्म ऋण लिन पाउँछ भनेर हात तोक्ने सीमा तोक्ने
8759 यो अधिकार हामीलाई संविधानले दिन्छ कदापि दिँदैन
8760 संविधानमा सम्पत्तिको अधिकार छ व्यवसाय गर्ने अधिकार छ