Show Summary
# Audio Sentence (Transcript)
8761 सबै मौलिक हकको रूपमा स्थापित अधिकार छ।
8762 मौलिक हकहरूकै खण्डन हुने गरी
8763 कानुन बनाउने अधिकार वास्तवमा संसद्लाई छैन
8764 तर हामी किन यस्तो गरिरहेका छौं? के के कुराले
8765 यो काम गर्न हामीलाई चाहिँ प्रेरित गरिरहेको छ। म साँच्चै गम्भीर भएको छु।
8766 जान किन जरुरी अध्यादेशको रुपमा लिएर आएर
8767 छलफल संसद्मा नगरिकन यस ढंगले जाने कुराले
8768 हामीलाई गलत दिशामा लगिरहेको गलत दिशामा
8769 जाने काम चाहिँ नगरौं भन्ने मेरो हार्दिक अनुरोध छ।
8770 यसका धेरै दफामा त्यस्तो व्यवस्था गरिएको छ