Show Summary
# Audio Sentence (Transcript)
8771 यो प्राधिकरण जुन सहकारी नियमनका लागि जुन प्राधिकरण बनाउने
8772 व्यवस्था गरिएको छ
8773 त्यसलाई यो कानुन संशोधन गर्ने अधिकार दिएको छ। मापदण्ड बनाएर
8774 यो सीमा हेरफेर गर्न सक्नेछ
8775 बचत र त्यो ऋणको जुन हेरफेरको कुरा गरिएको छ
8776 मापदण्डमार्फत हेरफेर गर्न सकिने
8777 ऐनमा गरेको व्यवस्थालाई एउटा प्रशासनिक संयन्त्रले
8778 त्यो प्राधिकरण एउटा प्रशासनिक संयन्त्र हो। त्यो नियमन गर्नका निम्ति बनाइएको प्रशासनिक संयन्त्र
8779 हेरफेर गर्न पाउँछ भन्ने यो कस्तो ऐन हामी बनाउँदैछ
8780 कस्तो कुन न्यायिक सिद्धान्तमा उभिएर हामीले ऐन बनाउँदै