Show Summary
# Audio Sentence (Transcript)
8781 सरासर गलत काम हामीले गरिरहेका छौं
8782 अरु न्यायको सिद्धान्तको हिसाबले कानुनको सिद्धान्तको हिसाबले गलत मात्रै होइन
8783 हामीले आफैले बनाएको कानुनलाई मिस्ने गलत काम चाहिँ हामीले गरिरहेका छौं
8784 विधान ऐन मैले पटकपटक
8785 यो ऐन बनाइरहेका छौं
8786 मन्त्रीज्यूलाई म फेरि अनुरोध गर्छु. तपाईंले स्वीकार गर्नुस्
8787 विधान ऐन विपरीतका प्रावधानहरू नराख्ने कुरा चाहिँ स्वीकार गर्नुस् यसले केही पनि बिग्रिदैन
8788 यसले राम्रै हुन्छ यसले हामीलाई चाहिँ भविष्यमा अरु
8789 कानुन बनाउनका निम्ति पनि हामीले हामीलाई यसले
8790 सहयोग गर्छ त्यो दिशामा हामी जान्छौं एउटा