| 8791 |
|
कानुन निर्माण गर्दाखेरि पनि कानुनमा बाँधिएर नै हामीले कानुन निर्माण गर्छौं भन्ने कुरामा चाहिँ हामी |
| 8792 |
|
त्यसैगरी यो प्राधिकरणलाई जरिमाना तोक्ने अधिकार दिएको छ। |
| 8793 |
|
जब कि हाम्रो विधान ऐनले कसुर कायम गर्ने |
| 8794 |
|
अधिकार प्रत्यायोजित गर्नै सकिँदैन भन्छ |
| 8795 |
|
कसुर काम गर्ने कसुर काम गरेन जरिमाना तोकिन्छ |
| 8796 |
|
कसुर काम गर्ने अधिकार दिन सकिँदैन प्रत्यायोजित गर्न सकिँदैन भन्छ विधान ऐनले |
| 8797 |
|
तर यो ऐनले चाहिँ भकाइदा त्यो प्राधिकरणलाई ५ लाखदेखि १५ लाख सम्मको जरिमाना गर्ने त्यो कसरी कायम गरेर जरिमाना दिने अधिकार दिन्छ |
| 8798 |
|
कुरा किन गर्न खोजेको हो सरकारले |
| 8799 |
|
यो गलत बाटोमा किन हिँडिरहेको छ सरकार मलाई यसमा चिन्ता |
| 8800 |
|
त्यसैकारणले यो अध्यादेशदेखि नै यो नगरौं |