Show Summary
# Audio Sentence (Transcript)
8801 भनेर हामीले भनेको छैन भनेकै छैन
8802 अध्यादेश मार्फत गलत कुरा ल्याउन पाइँदैन भन्ने मात्रै हो। त्यो गलत
8803 माननीय सदस्यहरू अब संशोधन प्रस्तावकर्ता माननीय सदस्य श्रीकृष्ण
8804 प्रसाद अधिकारीलाई आफ्नो संशोधनको प्रस्ताव सहित छलफलमा भाग लिन समय दिन्छु
8805 सम्माननीय अध्यक्ष महोदय
8806 सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न सरकारले ल्याएको
8807 अध्यादेशको प्रतिस्थापन विधेयक २०७१ मा
8808 मेरो आफ्ना केही संशोधन राख्न चाहन्छु
8809 हुन त सरकारले यसलाई प्रतिस्थापन विधेयकसम्म पनि भन्न आँट गरेन
8810 एक प्रस्तावनाको दफा २ को उपदफा २ मा