Show Summary
# Audio Sentence (Transcript)
8811 थप्न प्रस्तावित दफा १५ को उपदफा ७ पछि
8812 थप्न प्रस्ताव गरिएको उपदफा ८ मा
8813 सहकारी संस्थाको दर्ता स्थानीय तहमा मात्र हुनेछ भन्ने
8814 हटाउनेको लागि मेरो संशोधन छ
8815 संविधानको धारा ५० को उपधारा ३ मा
8816 समाजवाद उन्मुख स्वतन्त्र अर्थतन्त्र विकास र
8817 अर्थतन्त्र विकासको तीन पिल्लर मध्यको एक महत्वपूर्ण पिल्लर
8818 सहकारी भएकोले प्राधिकरणले निर्धारण गरेको मापदण्ड भित्र
8819 सङ्घ प्रदेश र स्थानीय तह
8820 मा दर्ता गर्न सक्ने प्रावधान राख्नुपर्छ भन्ने मेरो सुझाव छ।