Show Summary
# Audio Sentence (Transcript)
8821 दुई प्रस्तावनाको दफा २ को उपदफा ५ मा
8822 संशोधन गर्न प्रस्तावित गरिएको दफा ४१
8823 उपदफा ३ पछि थपिएको तीन क मा
8824 सञ्चालक समितिका पदाधिकारीहरूको
8825 कार्यकाल दुई कार्यकालभन्दा बढी अवधिको लागि
8826 निर्वाचित हुन नपाउने प्रावधान
8827 नेपालको संविधान २०७२ को प्रस्तावनाको प्रतिकूल हुने भएकाले
8828 पदाधिकारीहरू मध्येको
8829 कुनै एक पदमा दुई कार्यकालभन्दा बढी निर्वाचित हुन सक्ने छैनन्
8830 भन्ने शब्द राख्नपर्ने मेरो संशोधन छ