Show Summary
# Audio Sentence (Transcript)
8831 ऐनमा व्यवस्थापन गर्दै गर्दा ध्यान दिनुपर्ने विषय
8832 कोषाध्यक्षले दुई कार्यकाल पूरा गरेपछि उसले त्योभन्दा माथि सचिव
8833 उपाध्यक्ष अध्यक्ष कुनै पदमा
8834 कुनै पनि पदमा निर्वाचित हुन पाउने संवैधानिक
8835 स्वतन्त्रतालाई ऐनले बन्देज गर्न हुँदैन ३
8836 प्रस्तावनाको दफा २ उपदफा ११ खण्ड
8837 १०३ क १ मा रहेको सहकारी संस्थाको नियमन गर्ने
8838 गर्न भन्ने प्याक्यान्सको सट्टा
8839 सहकारी सङ्घ संस्थाको नियमन अनुगमन प्रवर्द्धन र
8840 सुपरिवेक्षण गर्न भन्ने व्याक्यांश राख्नुपर्ने