Show Summary
# Audio Sentence (Transcript)
8841 र दबाबमा परेका सहकारीहरूको उद्धारको आवश्यकता
8842 नियतमा खराब गर्न थालेका सहकारीहरुलाई चेतावनीको आवश्यकता छ।
8843 नियतमै खराब गरिरहेका सहकारीहरूको सम्पत्ति जफत गर्ने गरी
8844 अहिले बाटो खोलिनुपर्छ
8845 नियमन भन्ने व्याख्याले मात्रै समग्र समस्या पहिचान र
8846 जरैबाट समस्या समाधान गर्न
8847 नियमन अनुगमन र प्रवर्द्ध
8848 सुपरिवेक्षण गर्न कानुनीको ढोका खोलिदिनुपर्छ
8849 सम्माननीय अध्यक्ष महोदय यो ऐनमा
8850 थुप्रै यस्ता कमीकमजोरीहरू धेरै छन् जसको लागि