Show Summary
# Audio Sentence (Transcript)
8851 बृहत र व्यापक छलफलको चाहिँ आवश्यकता थियो
8852 यो विधायन समितिमा गएर यो दफादार चाहिँ तपाईंको छलफलको
8853 आवश्यकता थियो त्यो अधिकारबाट हामी वञ्चितता भइहाल्यो
8854 यो विधायन ऐनले व्यवस्था गरेको भन्दा
8855 बाजिने गरी यसका प्रावधानहरू झिक्नको लागि म
8856 विनम्र चाहिँ मन्त्रीज्यूसँग अनुरोध पनि गर्न चाहन्छु धन्यवाद
8857 अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ को संशोधन प्रस्ताव सहित
8858 विधेयकमाथिको दफाबार छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यहरुले
8859 आआफ्नो नाम अध्यक्षको ड्याससँगै बसेका सचिवालयका कर्मचारीलाई
8860 दुई मिनेटभित्र उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु