Show Summary
# Audio Sentence (Transcript)
8861 छलफलमा भाग लिनुहुने प्रत्येक माननीय सदस्यलाई ३ मिनेटको समय निर्धारण गरेको छु।
8862 माननीय सदस्य राजेन्द्र लक्ष्मी गैरे
8863 सम्माननीय अध्यक्ष ज्यू
8864 सहकारीको मूलभूत विशेषतामा मैले भनेको थिएँ त्यसमा
8865 सहकारी संस्थाहरूलाई संकुचित हुने गरी
8866 ल्याएको कुरा सुधार गर्नुपर्दछ
8867 यहाँ कतिपय मान्छेहरु आफ्नो जिल्लाबाट काठमाडौँ आएर बस्नुहुन्छ
8868 उहाँहरू सानोतिनो व्यवसायमा जोडिन खोज्दा
8869 यहाँको सहकारीमा सहभागी हुन खोज्दा यहाँ योगदान पुर्याउन खोज्दा नपाउने
8870 यो खालको व्यवस्थाले सहकारीलाई संकुचित बनायो भनेर चाहिँ