Show Summary
# Audio Sentence (Transcript)
8871 मैले पहिला पनि भनेको थिए र फेरि पनि दोहोर्याउन चाहन्छु. यो विशेषतामा भएन
8872 र अर्को कुरा सहकारीको चाहिँ यहाँहरुले
8873 यो को सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहने भन्नुभएको छ।
8874 हुनुपर्ने चाहिँ कुरा चाहिँ यो राष्ट्रिय सहकारी महासंघको स्वीकृत अनुसार
8875 कार्यविधि अनुसार चल्ने व्यवस्था हुनुपर्ने हो
8876 सहकारीको समस्यालाई समाधान गर्ने तिर उन्मुख भन्दा पनि
8877 नियन्त्रण गर्नेतिर उन्मुख भएको कुरा
8878 यसले आवाज दिन्छ यो सहकारी संस्था स्वतन्त्र संस्था हो
8879 हस्तक्षेप गर्नु हुँदैन सरकार सरकारले भन्ने मेरो कुरा हो
8880 यसमा चाहिँ म फेरि जोड दिन चाहन्छु र अर्को कुरा सहकारी संस्था