Show Summary
# Audio Sentence (Transcript)
881 अलि लामो समयसम्म विषयहरू उठेका हुनाले
882 यो अध्यादेश मैले यो खारेज गर्छु किनभने यो अध्यादेश
883 रेमिटेन्स पठाउँदा समेत शुल्क लाग्ने अब त्यो गरिब जनताहरूका छोराछोरीहरु चाहिने विदेशमा गएर कमाउन गाछन्। अब त्यसमा पनि थप शुल्क लाग्ने
884 र सदस्यहरूको स्वतन्त्रताको कुरा पनि छ। यसलाई कसैले हस्तक्षेप गर्नु हुँदैन भन्ने कुरा
885 अध्यक्ष महोदय गालीगल अशिक्षित अश्लिल शब्दहरू प्रयोग गरेर जसले जसलाई जे जे भने पनि हुने एउटाको शरीर अर्काको टाउकोमा जोडेर नाङ्गै नचाउने अश्लिल फोटोहरु साइबर अपराधहरु यत्तिकै छन्. साझा मानिस सर्वसाधारण मानिसहरु रोइ रोइ हिँडिरहेका छन् के यो राम्रो लक्षण हो र आज भोलि
886 फिर्ता आएको भ्रष्टाचार निवारण पहिलो संशोधन
887 एक गाउँ एक प्राविधिकहरूको तलब भत्ता कार्यक्रम
888 म के स्पष्ट गर्न चाहन्छु भने यो
889 त्यो कर्जा सूचना केन्द्र हामीले अर्को निकाय बनाउन भन्दा
890 बेलुन पड्केको घटनाका सम्बन्धमा यो अत्यन्त दुःख