Show Summary
# Audio Sentence (Transcript)
891 विज्ञहरू र सहकारीमा काम गर्ने विभिन्न निकायका व्यक्तिहरूको
892 अब त्यस अनुसार तपाईं आफै सोच्नुस्
893 अध्यक्षको ड्याससँगै बसेका सचिवालयका कर्मचारीहरूलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु. छलफलमा भाग लिने प्रत्येक माननीय सदस्यलाई ३ मिनेटको समय निर्धारण गरेको छु
894 संजोगले राम्ररी सुरक्षित साथ ल्याण्ड गरेको छ
895 माननीय सदस्यज्यूहरूबाट सम्मानित सदनमा विषयहरू उठेका छन्
896 साथै म सम्पूर्ण माननीय ज्यूहरूलाई सरकारले ल्याएको
897 असाध्यै कमजोर छ। अहिले राजनीतिक दलहरूको
898 विधिविधान भन्दाखेरि
899 उही मृत्यु स्थान उही खोला किनारको जग्गा
900 कुन चरणमा पुगेको छ सरकार आश्वासन मात्र दिने हो कि