Show Summary
# Audio Sentence (Transcript)
8891 यसरी चाहिँ अन्योलमा चाहिँ बनेका
8892 काम गर्न चाहिँ गाह्रो हुन्छ सरकारलाई यो हाम्रो सुझाव हो। यस्तो खालको मौनतालाई व्याख्या गरिनुपर्छ भन्ने कुरा हो र कसको पुँजीको कुरा गर्दाखेरिमा
8893 यो सरकारले सरकारले
8894 कोशीमा उनीहरूको बचतको आधारमा
8895 लगानी गर्ने कुरा नै वैज्ञानिक हुन्छ
8896 यस्तो कुराहरूमा ध्यान दिँदाखेरिमा हामीले यसलाई
8897 राम्रो बनाउन सकिन्छ भन्ने लाग्छ धन्यवाद
8898 सम्माननीय अध्यक्ष महोदय
8899 यो सहकारी सम्बन्धी केही नेपालीहरुलाई बनेको ऐन संशोधन गर्न बनेको वि
8900 मा मेरो संशोधन रहेको छ र संशोधनलाई