| 8901 |
|
हुन त यो अध्यादेशबाट आएको हुनाले सुरुबाटै यो बेठिक छ भन्ने पनि मलाई लागिरहेको छ। |
| 8902 |
|
र कतिपय विषय राख्ने कि नराख्ने भन्ने पनि छ |
| 8903 |
|
फटाफट पास हुने र जाने र संशोधनकर्ताले राखेका विषयहरुलाई |
| 8904 |
|
देखाजाला भन्ने हो कि भने जस्तो पनि लाग्ने अलि मनमा शंका पनि लाइरहेको छ। |
| 8905 |
|
त्यसकारणले गर्दा यो स्वीकार गरियोस् भन्न चाहन्छु। |
| 8906 |
|
र धेरै विषयवस्तुहरू उठाउनुपर्नेछ र धेरै संशोधन गर्नुपर्नेछन् |
| 8907 |
|
यहाँ राख्नुपर्ने र झिक्न पर्ने धेरै छन्। तापनि फेरि जसरी आएको छ |
| 8908 |
|
यो सुरुमै यो बेठिक तरिकाले आएको छ भन्न चाहन्छु र |
| 8909 |
|
क्रम सङ्ख्या दुई प्रस्तावना दफा २ |
| 8910 |
|
उपदफा २ अन्तर्गत मूल |