Show Summary
# Audio Sentence (Transcript)
8911 विधेयकको उपदफा ७ पछि थपिएको उपदफा ८मा उल्लेख बचत तथा
8912 ऋणको मुख्य कारोबार गर्ने भन्ने वाक्यंश यो उपदफा सहित
8913 अन्य सबै दफा उपदफाहरू
8914 हटाउनुपर्छ भन्ने लागेको छ मलाई हटाउनुपर्ने र सहकारीको संघसंस्थाको
8915 दर्ता प्रक्रिया संघत्मक प्रतिको
8916 हुने भएकोले स्थानीय तह मात्र हुनेछ भन्ने शब्दहरू
8917 हटाउन पर्ने छ र यो प्रस्तावना २
8918 उपदफा ५ यो विधेयकको दफा ४१ को उपदफा ३
8919 पछि ३ क थपिएको व्यहोरा
8920 सञ्चालक समितिका पदाधिकारीहरूको कार्य कार्यका