Show Summary
# Audio Sentence (Transcript)
8921 दुई कार्यकालभन्दा बढी अवधिको लागि निर्वाचन हुने
8922 हुने पाउने
8923 प्रवधान नेपालको संविधान २०७२ को प्रस्तावनाको
8924 प्रतिकूल हो हुने भएकोले पदाधिकारीहरू कुनै एक
8925 मा दुई कार्यल कार्यकालभन्दा बढी
8926 अवधिको लागि निर्वाचन हुने सक्ने छैन भन्ने शब्द
8927 राख्ने र यो जति पनि यो आएका छन्
8928 यो ऐन धेरै कमीकमजोरी छ यसको लागि
8929 यो संशोधन गरियो र हाम्रो राखिएको संशोधन छ यसलाई स्वीकार गरियोस् र
8930 यसलाई अगाडि बढाइयोस् भन्ने म प्रस्ताव राख्न चाहन्छु हस् त धन्यवाद अभियान