Show Summary
# Audio Sentence (Transcript)
8931 माननीय सदस्य घनश्याम रिजाल
8932 संविधानको भाग ४ मा
8933 भाग ४ को धारा ३ मा समाजवाद उन्
8934 स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक
8935 उद्देश्य हुनेछ हुनेछ भनी उल्लेख गरिएको छ। र यो
8936 विधेयक जुन छ सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक जुन छ
8937 यसले समाजवादको पिलरहरूमध्ये एउटा पिलर
8938 सहकारी क्षेत्रलाई नराम्रोसँग प्रहार गरेको छ। यसले यसको चाहिँ नि
8939 सहकारीकर्मीहरूको सहकारी कतिवटा सहकारीमा सदस्य बन्न पाउने?
8940 कार्यक्षेत्र भएकोमा सहकारीमा सदस्य बन्न पाउने